जापानमा जलेर नेपाली चेली निधन

टोकियो। जापानको युकिमा श्रीमानको साथमा बस्दै आएकी नुवाकोट बिदुरकी ३१ वर्षिय सावित्री नेपाल रिमालको मृत्यु भएको छ। गत डिसेम्बर १० तारिखका दिन काम गर्ने ठाउँमा केमिकल सरसफाइका क्रममा कोठा तातो बनाउन जलाइएको हिटरबाट आगो सल्किदा उनी गम्भिर घाईते भएकी थिईन। आगलागीबाट उनको शरिरको अधिकांश भाग जलेको थियो । उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भैरहेको थियो … Continue reading जापानमा जलेर नेपाली चेली निधन